अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २० प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको छ ।
नेप्सेको अनुसार बोनस समायोजनपछि सेयर मूल्य २ हजार ६ सय २१ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य १ हजार ३ सय ६० रुपैयाँ लिइएको थियो । लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस