Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी विकास बैंकको समायोजन मूल्य कति ?

सोमबार, १८ मंसिर २०७४, १२ : ४६ मा प्रकाशित

गण्डकी विकास बैंकको समायोजन मूल्य कति ?

अर्थ संसार, काठमाडौं– आज नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा गण्डकी विकास बैंकको सेयर मूल्य समायोजन   भएको छ । बैंकको २५ प्रतिशत हकप्रदपछि सेयर मूल्य समायोजन गरेको हो ।

नेप्सको अनुसार समायोजनपछि सेयर मूल्य २७६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य ३४७ रुपैयाँ लिइएको थियो ।

5a24f38f3063a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको