Like us!
Follow us!
Connect us!
Watch us!

बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न प्राधिकरणको निर्देशन

अर्थ संसार

आइतबार, ०२ असार २०८१, १२ : ४१ मा प्रकाशित

बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न प्राधिकरणको निर्देशन

नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ । सर्भेयरहरुले प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न सक्ने छन् ।

प्राधिकरणले एक सूचना प्रकाशित गर्दै ३० दिन भित्र प्राधिकरणको वेबसाईट https://irmis.nia.gov.np/UpdatedSurveyorDetails/SearchSurveyorDetailsमार्फत आवश्यक कागजात पेश गरी केवाईसी अपडेट गर्न निर्देशन दिएको छ ।

साथै, अनलाईन मार्फत केवाइसी अपडेट गर्दा सम्पूर्ण कागजातहरुलाई पीडिएफ ढाचाँमा पेश गर्न आग्रह गरेको छ ।

 

666e8cddb96e4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको