Like us!
Follow us!
Connect us!
Watch us!

स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

अर्थ संसार

आइतबार, ३० असार २०८१, १७ : २२ मा प्रकाशित

स्नेहासँग विवाह बन्धनमा बाँधिए सागर लम्साल ‘बले’

कलाकार सागर लम्साल ‘बले’ विवाह बन्धनमा बाँधिएका छन् । उनले आइतबार झापाकी स्नेहा दंगालसँग लगन गाँठो कसेका हुन् । स्नेहा पेसाले नर्स हुन् । उनले  भक्त्तपुरको एक पार्टी प्यालेसबाट विवाह गरेका हुन् । उनीहरूको मागी विवाह भएको बताइएको छ ।

घर परिवार र नजिकका आफन्तलाई मात्रै बोलाएर उनले विवाह गरेको बुझिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको