Like us!
Follow us!
Connect us!
Watch us!

उपसभामुख रानामगरलाई दिएन अमेरिकाले भिसा

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, १० : २० मा प्रकाशित

उपसभामुख रानामगरलाई दिएन अमेरिकाले भिसा

अमेरिकी दूतावासले उपसभामुख इन्दिरा रानामगरलाई भिसा दिन अस्वीकार गरेको छ।

उपसभामुख रानामगरले आफूसहित सात जनालाई भिसा दिन पत्र लेखे पनि दूतावासले भिसा दिन अस्वीकार गरेको हो।

महिला सशक्तीकरणसम्बन्धी एक कार्यक्रममा भाग लिन  उपसभामुख रानामगर सहित अन्य ६ अमेरिका जाने तयारी गरे पनि अमेरिकी दूतावासले अस्वीकार गरेपछि उनीहरुको योजना धराशायी बनेको छ ।
यसअघि एनआरएनए युकेको निमन्त्रणामा गत मार्च २ तारिख लण्डन जान लाग्दा पनि रानामगरको भ्रमण भीसा अस्वीकृतिका कारण अन्तिम समयमा स्थगित हुन पुगेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको