Like us!
Follow us!
Connect us!
Watch us!

भुटानी राजा जिग्मे खेसार काठमाडौंमा

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, ११ : ३४ मा प्रकाशित

भुटानी राजा जिग्मे खेसार काठमाडौंमा

भुटानी राजा जिग्मे खेसार नाम्ग्याल वाङ्चुक शुक्रबार एकाएक काठमाडौंमा देखिएका छन् । शुक्रबार बिहान भारतबाट काठमाडौं आएका नाम्ग्यालले स्वयंभूनाथ अवलोकन गर्न भ्यााएका छन् ।

निजी भ्रमणको सिलसिलामा नेपाल आएका उनले स्वयम्भूनाथको अवलोकनपछि बौद्धनाथको अवलोकन गर्ने बताइएको छ । स्वयम्भूनाथ र बौद्धनाथको अवलोकन दर्शन सकेर उनी शुक्रबारै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

नेपालमा रहँदा उनले कसैसँग औपचारिक भेटघाटको कार्यक्रम नरहेको गृहमन्त्रालय स्रोतले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको