नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ खरिददर र बिक्रीदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको खरिददर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ रहेको छ। यूरोको खरिददर १४३.०७ रुपैयाँ र बिक्रीदर १४३.७१ रुपैयाँ छ भने, पाउण्ड स्ट्रलिङको खरिददर १७२.५७ रुपैयाँ र बिक्रीदर १७२.३३ रुपैयाँ छ।
स्वीस फ्रयाङ्कको खरिददर १५४.०८ रुपैयाँ र बिक्रीदर १५४.७६ रुपैयाँ, अष्ट्रेलियन डलरको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ तोकिएको छ।
साउदी रियालको खरिददर ३५.९९ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ तोकिएको छ। कतारी रियालको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ रहेको छ।
यस्तै,
साउथ कोरियन वन (१००) को खरिददर ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ छ। स्वीडिस क्रोनरको खरिददर १२.४३ रुपैयाँ र बिक्रीदर १२.४९ रुपैयाँ छ भने, डेनिस क्रोनरको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ तोकिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस