चर्चित टिकटकर आयुषसिंह ठकुुरी र एलिजे जमाली टिकटकबाट एकाएक हराएका छन् ।
उनीहरुको आधिकारिक टिकटक अकाउन्ट अहिले टिकटकमा देखिँदैन । आज (सोमबार) देखि टिकटकमा आयुष र एलिजे को एकाउन्ट नदेखिएके हो ।
उनीहरुको टिकटक अकाउन्ट ब्यान्ड भएको भन्ने हल्ला चलिरहेको भएपनि यो कुरा यकिन भने भएको छैन् । टिकटकमाठकुरीका १३ लाखले फलोअर थिए भने जमालीका २२ लाख फलोअर थिए ।
पछिल्लो समय नेपालका चर्चित टिकटकर एलिजे र आयुषले केही महिनाअघि इन्गेजमेन्ट समेत गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस