अर्थ संसार, त्रिशूली, नुवाकोट– विदुर नगरपालिका वडा नं १ त्रिशूली बस्ने एक युवकलाई किशोरी बलात्कारको आरोपमा पक्राउ गरिएको छ ।
एक किशोरीलाई जबर्जस्ती करणी गरेका कारण १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरी कारवाहीका लागि जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
मंगलबार साँझ भएको घटनाको बुधबार उजुरी परेपछि आरोपित युवकलाई पक्राउ गरी आज मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस