नाडा अटोमोवाईल्स एशोसिएसन अफ नेपालको (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठले अटो क्षेत्रलाई सरकारले बिलासिको रुपमा हेर्नु दुःखद विषय रहेको बताएका छन् ।
आइतबार नाडाको ४८औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
अटोमोबाइलको विकास बिना समृद्ध सम्भव नभएको उनको भनाई छ । गाडि बिलासयको रुपमा हेर्दा भन्सारमा उच्च करको सामना गरिरहनु परेको दुखत विषय भएको र यसमा सरकारको सहयोग आवश्यक रहेको उनले बताए
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस