Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछाने भर्सेस केपी ओली

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, १३ : ४६ मा प्रकाशित

सहकारी ठगी प्रकरणले आज सिंगो देश नै प्रभावित भएको छ । देशको उपप्रधानमन्त्री भैसकेको व्यक्तिमाथि सहकारी ठगीको आरोप लाग्नु सामान्य विषय होइन । सर्वसाधारणको दुख गरेर संकलन गरेको पैंसा अपचलन भएपछि यसले समग्र देशको राजनीति नै गिजोलिएको छ । 

केही महिनाअघिसम्म निकट सम्बन्ध रहेका प्रधानमन्त्री केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछाने अहिले आमने–सामने छन् । यी दुईको स्वार्थको मिलन हुन्छ कि हुन्न हुँदा र नहुँदा त्यसको परिणाम के हुन्छ ? अहिले नै केही भन्न सकिने अवस्था छैन 

हेर्नुस् भिडियो 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको