नेपाली बजारमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, पुस १८ गते, बिहीबारका दिन डलरको बिक्रीदर १३७ रुपैयाँ ३४ पैसा र खरिददर १३६ रुपैयाँ ७४ पैसा पुगेको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
यसअघि, बुधबार पनि डलरको मूल्यले नयाँ उचाइ बनाएको थियो। बुधबार डलरको बिक्रीदर १३७ रुपैयाँ २९ पैसा र खरिददर १३६ रुपैयाँ ६९ पैसा रहेको थियो। दुई दिनमा डलरको मूल्यमा ५ पैसाको वृद्धि भएको छ।
डलरसँगै अन्य प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको विनिमय दरमा पनि परिवर्तन भएको छ।
युरोपियन युरो
खरिददर: १४१.३५ रुपैयाँ
बिक्रीदर: १४२.१५ रुपैयाँ
युके पाउन्ड स्टर्लिङ
खरिददर: १७१.२५ रुपैयाँ
बिक्रीदर: १७२.०० रुपैयाँ
स्विस फ्र्याङ्क
खरिददर: १५०.७० रुपैयाँ
बिक्रीदर: १५१.३६ रुपैयाँ
अष्ट्रेलियन डलर
खरिददर: ८४.६२ रुपैयाँ
बिक्रीदर: ८४.९९ रुपैयाँ
क्यानेडियन डलर
खरिददर: ९५.०७ रुपैयाँ
बिक्रीदर: ९५.४९ रुपैयाँ
सिङ्गापुर डलर
खरिददर: १००.१६ रुपैयाँ
बिक्रीदर: १००.६० रुपैयाँ
जापानी येन (१० येन)
खरिददर: ८.७२ रुपैयाँ
बिक्रीदर: ८.७६ रुपैयाँ
चिनियाँ युआन
खरिददर: १८.७३ रुपैयाँ
बिक्रीदर: १८.८१ रुपैयाँ
साउदी रियाल
खरिददर: ३६.४० रुपैयाँ
बिक्रीदर: ३६.५६ रुपैयाँ
कतारी रियाल
खरिददर: ३७.५१ रुपैयाँ
बिक्रीदर: ३७.६७ रुपैयाँ
थाई भाट
खरिददर: ३.९९ रुपैयाँ
बिक्रीदर: ४.०० रुपैयाँ
युएई दिराम
खरिददर: ३७.२३ रुपैयाँ
बिक्रीदर: ३७.३९ रुपैयाँ
मलेसियन रिङ्गेट
खरिददर: ३०.५८ रुपैयाँ
बिक्रीदर: ३०.७१ रुपैयाँ
साउथ कोरियन वन (१०० वन)
खरिददर: ९.२५ रुपैयाँ
बिक्रीदर: ९.२९ रुपैयाँ
कुवेती दिनार
खरिददर: ४४३.६० रुपैयाँ
बिक्रीदर: ४४५.५५ रुपैयाँ
बहराइन दिनार
खरिददर: ३६२.७२ रुपैयाँ
बिक्रीदर: ३६४.३१ रुपैयाँ
ओमनी रियाल
खरिददर: ३५५.६३ रुपैयाँ
बिक्रीदर: ३५७.१९ रुपैयाँ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस