धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले वरिष्ठ प्रबन्धकमा २ जना, सहायक प्रवन्धकमा १ जना, बरिष्ठ अधिकृतमा १ जना, अधिकृत, कनिष्ट अधिकृत, सहायक लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको छ ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र संस्थाको आधिकारीक वेबसाइट https://dhaulagiribank.com/career/ मार्फत आवेदन दिइसक्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस