सांसद रामहरी खतिवडाले स्वास्थ्य बीमाको असन्तोषजनक स्थितिको बारेमा कुरा गर्दै विकट र विपन्न नागरिकको उपचारमा सुधार ल्याउनका लागि सशक्त कदम चाल्नुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा बोल्दै सांसद खतिवडाले यस्तो बताएका हुन् ।
उनले भने, ‘स्वास्थ्य सेवामा अहिले गम्भीर अनियमितताहरू छन्, नागरिकलाई विदेशमा उपचार गर्न जाँदा राज्यको करोडौं पैसा खर्च गर्नुपर्छ, जसको विरोध भइरहेको छ। २०४६ सालदेखि राज्यले नागरिकको स्वास्थ्य उपचारमा करोडौं खर्च गर्दै आएको छ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस