Like us!
Follow us!
Connect us!
Watch us!

आइपीएलमा आज दिल्ली र लखनउ भिडदैँ

अर्थ संसार

सोमबार, ११ चैत्र २०८१, ०९ : ०३ मा प्रकाशित

आइपीएलमा आज दिल्ली र लखनउ भिडदैँ

 इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज  प्रतियोगितामा आज दिल्ली र लखनउ भिड्ने भएका छन् ।

जारी खेलमा आज साँझ ७ः४५ बजे दिल्ली र लखनउ भिडने भएका हुन् ।


हिजो भएको खेलमा चेन्नइले बिजय हासिल गरेको थियो । आइतबार राति भएको खेलमा चेन्नइले मुम्बइलाई ४ विकेटले पराजित गरेको हो। 

पाँच पटकको च्याम्पियन चेन्नइ सुपर किंग्सले जारी सिजनको आफ्नो पहिलो खेलमा सुखद सुरुवात गरे पछि पुनः उसलाइ बिजेता टोलीको रूपमा आंकलन गर्न थालिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको