Like us!
Follow us!
Connect us!
Watch us!

गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुन लागेको बताउँदै शेखरले भने - अर्थतन्त्रमा खेलाँची नहोस् ,यो गम्भीर विषय हो ’

अर्थ संसार

आइतबार, २४ चैत्र २०८१, १५ : ५४ मा प्रकाशित

गभर्नर नियुक्तिमा बिचौलिया हाबी हुन लागेको बताउँदै शेखरले भने - अर्थतन्त्रमा खेलाँची नहोस् ,यो गम्भीर विषय हो ’

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार सरकारलाई नभएको बताएका छन् ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तमा बिचौलिया हाबी हुन लागेको सुनेको बताउँदै कोइरालाले अर्थतन्त्रमा खेलाँची नगर्न सरकारलाई चेतावनी दिए ।

गभर्नर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने त्यसमा सरकारलाई चुनौती दिने बताउँदै उनले भने, ‘सरकारका लागि दुर्भाग्य त हुन्छ नै । नेपालका लागि पनि दुर्भाग्य हुन्छ । यो अन्त्यन्त गम्भीर विषय हो ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको