Like us!
Follow us!
Connect us!
Watch us!

राजस्व हिनामिना गरेको आरोपमा सहायक लेखापाल पक्राउ

अर्थ संसार

विहीबार, २८ चैत्र २०८१, १२ : ३२ मा प्रकाशित

राजस्व हिनामिना गरेको आरोपमा सहायक लेखापाल पक्राउ

सुर्खेत उपत्यका नगर विकास समितिमा सहायक लेखापालको रूपमा कार्यरत खड्क बहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ।

समितिले आर्थिक वर्ष ०७६/७७ देखि ०८०/८१ सम्म संकलन गरेको राजस्व रकम हिनामिना गरेको आरोपमा उनलाई अख्तियारले पक्राउ गरेको हो।अख्तियारको सुर्खेतस्थित कार्यालयका टोलीले सम्बन्धित कागगात सहित नगर विकास समितिको कार्यलयबाटै नियन्त्रणमा लिएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको