Like us!
Follow us!
Connect us!
Watch us!

कन्काई विकास बैंकको मूल्य समायोजन

मंगलबार, ०२ माघ २०७४, १३ : १७ मा प्रकाशित

कन्काई विकास बैंकको मूल्य समायोजन

अर्थ संसार, काठमाडौं– नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा आज  कन्काई विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । ६.१५७११३ प्रतिशत बोनस सेयर पछि मूल्य समायोजन भएको हो ।

नेप्सेका अनुसार बोनस समायोजनपछि सेयर मूल्य १ सय ५६ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य २ सय २८ रुपैयाँ लिइएको थियो ।

5a5dac45d2a08.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको