Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषद्वारा बचत वृद्धि अवकाश कोषका सहभागीलाई १.५२ अर्ब रुपैयाँको प्रतिफल वितरण

अर्थ संसार

मंगलबार, ०९ बैशाख २०८२, ०७ : ४० मा प्रकाशित

नागरिक लगानी कोषद्वारा बचत वृद्धि अवकाश कोषका सहभागीलाई १.५२ अर्ब रुपैयाँको प्रतिफल वितरण

नागरिक लगानी कोषले आफ्नो बचत वृद्धि अवकाश कोष कार्यक्रम अन्तर्गत सहभागी लगानीकर्ताहरूलाई एक प्रतिशत दरले प्रतिफल वितरण गरेको छ।

कोष सञ्चालक समितिको हालै सम्पन्न बैठकको निर्णयअनुसार, २०८० सालको चैत मसान्तसम्म कोषमा मौज्दात रहेका सहभागीहरूलाई यो प्रतिफल दिइएको हो। वितरण भएको कुल प्रतिफल रकम १ अर्ब ५२ करोड रुपैयाँ रहेको कोषले जानकारी दिएको छ।

कोषले स्पष्ट पारेअनुसार, वितरण गर्न लागिएको उक्त प्रतिफल २०८१ असार मसान्तसम्म कोषमा मौज्दात रहेका सहभागीहरूको खातामा नै जम्मा भइसकेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको