Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १४ बैशाख २०८२, १० : १८ मा प्रकाशित

कामना सेवा विकास बैंकको २ लाख ६० हजार कित्ता  संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकले २ लाख ६० हजार कित्ता संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको छ।

यो सेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन्।निवेदन काठमाडौंको ज्ञानेश्वरस्थित बैंकको केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ। यसका लागि ३५ दिनको अवधि दिइएको छ।तोकिएको अवधिभित्र सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको