Like us!
Follow us!
Connect us!
Watch us!

इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नजिक

अर्थ संसार

मंगलबार, ३० बैशाख २०८२, ०८ : ०७ मा प्रकाशित

इजरायली हमलामा मारिने प्यालेस्टाइनीको संख्या ५३ हजार नजिक

हमास र इजरायल बिचको युद्दमा मारिनेको संख्या ५० हजार नाघेको छ ।

बिगत ७ अक्टोबर २०२३ देखि हालसम्म ५२ हजार ८ सय ६२ प्यालेस्टाइनीले ज्यान गुमाएका छन ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार १ लाख १९ हजार ६ सय ४८ अन्य घाइते भएका छन् ।

विगत २४ घण्टामा गाजामा इजरायली हमलामा कम्तीमा २९ प्यालेस्टाइनीको मृत्यु भएको छ भने ९४ जना घाइते भएको एन्क्लेभको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो दिन इजरायली आक्रमणमा मारिएका चार व्यक्तिको शव पनि हिजो निकालिएको थियो ।

त्यसो त, यो वर्ष मार्च १८ मा इजरायलले युद्धविराम तोडे पछि मात्रै पनि कम्तिमा २ हजार ७४९ प्यालेस्टाइनी मारिएका छन भने ७ हजार ०७ जना घाइते भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको