विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडा नियुक्ति भएका छन् । कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस