Like us!
Follow us!
Connect us!
Watch us!

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

अर्थ संसार

बुधबार, ११ असार २०८२, १६ : १७ मा प्रकाशित

क्रिकेटर दीपेन्द्र सिंह ऐरीले प्रहरीबाट दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको सेवाबाट राजीनामा दिएका छन्। प्रहरीका अनुसार ऐरीले केही महिनाअघि बुझाएको राजीनामा हालै स्वीकृत गरिएको हो।

प्रहरी सहायक हवल्दारका रूपमा कार्यरत रहेका ऐरीले राजीनामा पत्रमा 'घरायसी कारण' उल्लेख गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको