Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धु विकास बैंकको नाफा घट्यो

मंगलबार, १६ माघ २०७४, ०९ : ०६ मा प्रकाशित

सिन्धु विकास बैंकको नाफा घट्यो

अर्थ संसार, काठमाडौं–  सिन्धु विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुसमसन्तसम्ममा  १ करोड १० लाख रुपैयाँ कमाएको छ ।

जुन गत वर्ष अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

बैंकको खुद व्याज आम्दानीमा २.१७ प्रतिशतले र सञ्चालन मुनाफामा ३८. ०९ प्रतिशतले घटेको हुदा खुद मुनाफा पनि घटेको हो ।

बैंकले २६ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजीबाट ४१ करोड ८१ लाख रुपैयाँ पुर्याको छ । जसले जगेडा कोषमा ८ करोड ७२ लाख रुपैयाँ राखेकोे छ ।

बैंकले निक्षेपमा १ अर्ब ७२ करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जामा १ अर्ब ४१ करोड ८३ लाख रुपैयाँ लगानी गरेको छ ।

को प्रतिशेयर आम्दानी वार्षिक ५ दशमलव २९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १ सय २०.८६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ३०.९९ गुणा, तरलता अनुपात ४२ .८३ प्रतिशत रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको