Like us!
Follow us!
Connect us!
Watch us!

जेभियर कलेजले आयोजना गरेको एजुकेशन फेयर राेकियाे

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १६ : ०६ मा प्रकाशित

जेभियर कलेजले आयोजना गरेको एजुकेशन फेयर राेकियाे

जेभियर इन्टरनेशनल कलेजले आयोजना गरेको अष्ट्रेलियन एजुकेशन फेयर रोकिएको छ । आज देखि सुरु भएकाे फेयर राेकिएकाे हाे । 

बिना अनुमति फेयर आयोजना गरिएको भन्दै नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले राेक्न माग गर्दै  वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाएकाे थियाे । विभागको निर्देशनपछि एजुकेशन फेयर रोकिएको जनाइएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको