Like us!
Follow us!
Connect us!
Watch us!

“धैर्य र संयमित बनौँ” -शंकर पोखरेल

अर्थ संसार

बुधबार, २५ भदौ २०८२, ०७ : ५१ मा प्रकाशित

“धैर्य र संयमित बनौँ” -शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमार्फत कार्यकर्तालाई संयमित र धैर्यवान् रहन आह्वान गरेका छन्।

पोखरेलले आफ्नो फेसबुक स्टाटसमा कवि नेत्रलाल अभागीको कवितालाई उद्धृत गर्दै आँधी र हुरीसँग पौठेजोरी खेल्न सक्ने बलियो वृक्ष ‘सतिसाल’ जस्तै बन्न आग्रह गरेका छन्। उनले लेखेका छन्, “धैर्य गरौँ, संयमित बनौँ, हामी फेरि उठ्नेछौँ।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको