Like us!
Follow us!
Connect us!
Watch us!
ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवामा ५० प्रतिशतभन्दा बढी छुट

सुबिसुले ल्यायो ‘सोचेभन्दा बढी अफर’

बुधबार, २२ मंसिर २०७३, १६ : १८ मा प्रकाशित

सुबिसुले ल्यायो ‘सोचेभन्दा बढी अफर’

अर्थ संसार
काठमाडौं– केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी सुविसु केवल नेटले  आफ्नो १६ औं वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि ‘मोर देन एक्स्पेक्टेड’ योजना ल्याएको छ । यस योजनामा अन्तर्गत ग्राहकहरुले क्लियर टिभी एचडी सेटअप बक्स, मोडेम, वाइफाइ राउटर र जडान खर्च निस्शुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत ग्राहकले क्लियर टिभीको प्याकेज २ हजार ९ सय ९९ तथा इन्टरनेट र क्वियर टिभी कम्बो प्याकेज .७ हजार ९ सय ९९ मा प्राप्त गर्न सक्ने छन् । इन्टरनेट र टिभि सेबाका यी प्याकेजहरुमा ५० प्रतिशतभन्दा बढि छुट दिईएको कम्पनीको विज्ञप्तिमा छ ।  

सुबिसु केवलनेटले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, वान एथर्नेट, होलसेल आइपि ट्रान्जिट, एमभिपि, डाटा सेन्टर सोलुसनजस्ता सेवा प्रदान गर्दै आएको छ ।
 

यो पनि पढ्नुहोस्

ज्योति विकास बैंकको १२ प्रतिशत बोनस र सत प्रतिशत हकप्रद राष्ट्र बैंकबाट स्वीकृत

वेस्टर्नको १ बराबर १ हकप्रद आजदेखि​

स्ट्यान्डर्ड चार्टर्ड बैंकको समायोजित मूल्य कति ?

के छ नयाँ धितोपत्र निस्काशन नियमावलीमा ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको