Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी चयन

अर्थ संसार

बुधबार, १६ पुस २०८२, ११ : २७ मा प्रकाशित

स्वावलम्बन लघुवित्तको अध्यक्षमा बेचन गिरी चयन

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा बेचन गिरीलाई नियुक्त गरिएको छ । संस्थाकी अध्यक्ष सुमित्रा गुरुङको पदावधि पुस १५ अर्थात हिजोदेखि सकिएपछि रिक्त भएको पदमा गिरीलाई नियुक्त गरिएको हो । 

संस्थाको सञ्चालकमा गोकुल प्याकुरेल र जयेन्द्र विक्रम शाह नियुक्त भएका छन् । संस्थाको पुस १६ गते अर्थात आज बिहान ७ः१५ मा बसेको सञ्चालक समितिको बैठकको निर्णय अध्यक्ष र सञ्चालक नियुक्त गरिएको कम्पनी सचिव चन्द्र मणि चौलागाईले बताए ।
 

6954b82b68753.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको