Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौं महानगरका मेयर बालेन शाहलाई आयोगले बोलायो बयानका लागि

अर्थ संसार

सोमबार, २१ पुस २०८२, १२ : १० मा प्रकाशित

काठमाडौं महानगरका मेयर बालेन शाहलाई आयोगले बोलायो बयानका लागि

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई जाँचबुझ आयोगले बयानका लागि बोलाएको छ । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको उक्त आयोगले मेयर शाहलाई पत्र काट्दै बयानका लागि बोलाएको हो । 

आयोगले यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहितका नेताहरुसँग बयान लिइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको