Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन

अर्थ संसार

सोमबार, २१ पुस २०८२, २० : १० मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सेचन्च (नेप्से) मा विन्ध्यबासिनी हाइड्रोपावर, नेशनल लघुवित्त र एनएलजी इन्स्योरेन्सको बोनस सयेरमा मूल्य समायोजन भएको छ ।  विन्ध्यबासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा ४५५.१४ रुपैयाँमा कायाम भएको छ ।  सोमबार को अन्तिम कारोबार मूल्य ४७७.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो ।

त्यसतै नेशनल लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समयोजन हुँदा भाउ ११४२.२३ रुपैयाँमा कायाम भएको छ। सोमबारको अन्तिम कारोबार मूल्य १३०५  रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो ।

एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हूँदा ६७१.१५ रुपैयाँमा कायाम भएको छ । सोमबारको  अन्तिम कारोबार मूल्य ६९८ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरएको हो । ।कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर मंगलबार  कारोबार खुला हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको