Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, २१ पुस २०८२, ०८ : ४२ मा प्रकाशित

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पुुँजीको ४ प्रतिशत बोनस सेयर र ३.३६८४ प्रतिशत नगद लाभांश, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश र विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको