Like us!
Follow us!
Connect us!
Watch us!

किर्ते मतदानको प्रयोग भएको भन्दै एचआईडीसीएलको साधारणसभामा भाँडभैलो

अर्थ संसार

सोमबार, २१ पुस २०८२, १४ : ३४ मा प्रकाशित

किर्ते मतदानको प्रयोग भएको भन्दै एचआईडीसीएलको साधारणसभामा भाँडभैलो

हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को १४औं वार्षिक साधारणसभामा भाँडभैलो मच्चिएको छ । 

साधारणसभामा किर्ते मतदान प्रयोग भएको आरोप लागेपछि सभामा भाँडभैलो मच्चिएको हो 

लगानीकर्ताहरूले किर्ते मतदानको विषयमा छानबिन नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने अडान लिएका छन्। उनीहरूको अवरोधका कारण साधारणसभाको मतदान प्रक्रिया प्रभावित भएको छ। सेयरधनीहरूले पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न सम्बन्धित निकायबाट छानबिनको माग गर्दै सभा स्थलमै विरोध जनाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको