Like us!
Follow us!
Connect us!
Watch us!

रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटना

अर्थ संसार

सोमबार, १८ फागुन २०८२, १७ : ०३ मा प्रकाशित

रामेछापमा मतपेटिकासहित निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटना

रामेछापमा मतपेटिका लगायत निर्वाचन सामग्री बोकेर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएको छ । मन्थलीबाट रामेछाप–२ र ३ को बुथका लागि निर्वाचन सामग्री लिएर कर्मचारी र सुरक्षाकर्मी सवार गाडी देउराली सिरुबारीको भिरमा खसेको प्रहरीले जनाएको छ ।

दुईवटा बुथका लागि सामान बोकेर गएको गाडी दुर्घटनामा परेको र गाडीमा मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षाकर्मी रहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको