Like us!
Follow us!
Connect us!
Watch us!

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

अर्थ संसार

मंगलबार, १९ फागुन २०८२, १४ : ५१ मा प्रकाशित

जानकी फाइनान्सको सीईओमा दिनेश कुमार शर्मा पुनः नियुक्त

जानकी फाइनान्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिनेश कुमार शर्मालाई पुनः नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको फागुन १७ गते बसेको बैठकले फागुन २९ गतेदेखि लागु हुने गरी शर्मा चार वर्षका लागि दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअनुसार, शर्मा फागुन २९ गतेदेखि आफ्नो दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको