रौतहट जिल्ला क्षेत्र नम्बर २ बाट नेकपाका उम्मेदवार किरण शाहले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
नेकपाबाट उम्मेदवार बनेका शाहले मतदान चलिरहेकै क्रममा पार्टी छोडेको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले पार्टी परित्याग गरेको जानकारी दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस