Like us!
Follow us!
Connect us!
Watch us!

ओखलढुंगाको मानेभञ्ज्याङ-७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार

अर्थ संसार

विहीबार, २१ फागुन २०८२, १८ : ०७ मा प्रकाशित

ओखलढुंगाको मानेभञ्ज्याङ-७ मा कर्मचारीले मात्रै खसाले ४ भोट, स्थानीयको बहिष्कार

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित सातसल्ले मतदान केन्द्रमा बिहीबार स्थानीयको एक मत पनि नखसी मतदान सकिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि भएको मतदानमा सो क्षेत्रका स्थानीयले बहिष्कार गरेका हुन् ।

स्थानीयहरूले निर्वाचन बहिष्कार गरेका कारण अस्थायी मतदाता अर्थात् निर्वाचनमा खटिएका कर्मचारीहरूले मात्रै मतदान गरेर मतपेटिका सिलबन्दी गरेका हुन् । ४ जना कर्मचारीले मात्रै मतदान गरेर मटपेटिका सिल गरिएको हो । उनीहरूले वडा नम्बर ७ हर्कपुरमा प्रदेशस्तरीय अस्पताल निर्माण गर्न जग्गादान गरेका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको