Like us!
Follow us!
Connect us!
Watch us!

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ - नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

अर्थ संसार

शुक्रबार, २२ फागुन २०८२, २० : ३१ मा प्रकाशित

अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको छ - नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खनाल

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपाका) का तर्फबाट नवनिर्वाचित शिशिर खनालले अब जनताको अपेक्षा पूरा गर्ने बेला आएको बताएका छन् । जनताले ठूलो आशा तथा भरोसाका साथ आफू र रास्वपा पार्टीलाई विजयी गराएकामा धन्यवाद दिँदै उनले देशलाई सुशासन र समृद्धिको बाटोमा लैजान जिम्मेवार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “जेनजी पुस्ताले हामीमाथि भरोसा गरेकै कारण यति सफल हुन सकिएको हो ।” खनाल २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको