Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी, धितोपत्र बोर्डले दियो अनुमति

आइतबार, २६ मंसिर २०७३, १२ : ०८ मा प्रकाशित

नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी, धितोपत्र बोर्डले दियो अनुमति

अर्थ संसार
काठमाडौं–बैकहरुले मर्चेन्ट बैंकिङ कम्पनी खोल्ने लहरलाई नेपाल एसबिआइ बैंकले निरंतरता दिएको छ । नेपाल एसविआइले नेपाल एसविआइ मर्चेन्ट बैंक लिमिटेड खोलेको छ ।

धितोपत्र बोर्डले नेपाल एसबिआइ बैंकको उक्त सहायक कम्पनीलाई संचालन अनुमति (लाइसेन्स) दिएको छ । नेपाल एसविआइ मर्चेन्ट बैंकिङ लिमिटेडले सेयर निस्कासन ब्यवस्थापन, अन्डर राइटिङ, सेयर रजिस्ट्रार, पोर्टफोलियो म्यानेजमेन्टलगायतको काम गर्ने छ । 

यो पढ्नु भयो ? 

फ्याँकिएका प्लास्टिकबाट बने यस्ता सुन्दर कला, वातावरण जोगाउन जापानी कलाकारले सिकाइन् यस्तो सीप

पुष्पालाई सिएनन सुपर हिरो बनाउने अबसर, भोलिसम्म मत दिन पाइने, कसरी दिन सकिन्छ भोट ?

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरु आमाको पछि लागेर बाबुलाई तथानाम गरे

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको