अर्थ संसार
काठमाडौं–बैकहरुले मर्चेन्ट बैंकिङ कम्पनी खोल्ने लहरलाई नेपाल एसबिआइ बैंकले निरंतरता दिएको छ । नेपाल एसविआइले नेपाल एसविआइ मर्चेन्ट बैंक लिमिटेड खोलेको छ ।
धितोपत्र बोर्डले नेपाल एसबिआइ बैंकको उक्त सहायक कम्पनीलाई संचालन अनुमति (लाइसेन्स) दिएको छ । नेपाल एसविआइ मर्चेन्ट बैंकिङ लिमिटेडले सेयर निस्कासन ब्यवस्थापन, अन्डर राइटिङ, सेयर रजिस्ट्रार, पोर्टफोलियो म्यानेजमेन्टलगायतको काम गर्ने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस