अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले सगरमाथा फाइनान्सको हकप्रद सेयरपछि सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले सगरमाथाको औषत आधारमूल्य २५९ लाई मानेर सामायोजित मूल्य २७६ तोकेको हो । अब संस्थाको कारोबार २७६ रुपैयाँदेखि हुने छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस