Like us!
Follow us!
Connect us!
Watch us!

शिखरको बोनसपछि समायोजित मूल्य कति ?

आइतबार, २६ मंसिर २०७३, १२ : ४७ मा प्रकाशित

शिखरको बोनसपछि समायोजित मूल्य कति ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले शिखर ईन्स्योरेन्सले प्रस्ताव गरेको ६० प्रतिशत बोनसपछि मूल्य समायोजन गरेको छ ।

यसपछि कम्पनीको कारोबार मूल्य प्रति कित्ता २२५० हुने छ । मुल्य समायोजन हुनुअघि शिखरको अन्तिम कारोबार गत बिहीबार प्रतिकित्ता ३६०० रुपैयाँमा भएको थियो ।
 

यो पढ्नु भयो ? 

सगरमाथा फाइनान्सको समायोजित मूल्य २७६ रुपैयाँ

नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी, धितोपत्र बोर्डले दियो अनुमति

फ्याँकिएका प्लास्टिकबाट बने यस्ता सुन्दर कला, वातावरण जोगाउन जापानी कलाकारले सिकाइन् यस्तो सीप

पुष्पालाई सिएनन सुपर हिरो बनाउने अबसर, भोलिसम्म मत दिन पाइने, कसरी दिन सकिन्छ भोट ?

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरु आमाको पछि लागेर बाबुलाई तथानाम गरे

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको