Like us!
Follow us!
Connect us!
Watch us!

नमस्ते वित्तीय संस्थाको सेयर मूल्य समायोजन, कति तोकियो ?

आइतबार, २६ मंसिर २०७३, १३ : ०५ मा प्रकाशित

नमस्ते वित्तीय संस्थाको सेयर मूल्य समायोजन, कति तोकियो ?


अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नमस्ते बित्तीय संस्थाको २४ प्रतिशत बोनस र शत प्रतिशत हकप्रदपछि सेयर मूल्य प्रति कित्ता ३९३ रुपैयाँमा समायोजन गरेको छ ।

संस्थाको बिहीबार अन्त्मि कारोबार प्रति कित्ता ७८० रुपैयाँमा भएको थियो । बुक क्लोज भएपछि उक्त कम्पनीको सेयर मूल्य समायोजन गरिएको हो । 
 

यो पढ्नु भयो ? 

शिखरको बोनसपछि समायोजित मूल्य कति ?

सगरमाथा फाइनान्सको समायोजित मूल्य २७६ रुपैयाँ

नेपाल एसविआइ बैंकले पनि खोल्यो मचेन्ट बैंकर कम्पनी, धितोपत्र बोर्डले दियो अनुमति

फ्याँकिएका प्लास्टिकबाट बने यस्ता सुन्दर कला, वातावरण जोगाउन जापानी कलाकारले सिकाइन् यस्तो सीप

पुष्पालाई सिएनन सुपर हिरो बनाउने अबसर, भोलिसम्म मत दिन पाइने, कसरी दिन सकिन्छ भोट ?

बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरु आमाको पछि लागेर बाबुलाई तथानाम गरे

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको