Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, आर्थिक साझेदारीबारे छलफल

अर्थ संसार

शुक्रबार, १८ बैशाख २०८३, २० : ५१ मा प्रकाशित

अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट, आर्थिक साझेदारीबारे छलफल

अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

त्यसअवसरमा उनीहरूबीच नेपाल–अमेरिका आर्थिक साझेदारी र विकास सहायताका विविध विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको