नेपाली त्रिकेट टोलिका उपकप्तान दीपेन्द्र सिंह ऐरिले सतक प्रहार गरेका छन् । युएइ विरुद्धको खेलमा उनले ९४ बलमा आफ्नो सतक पुरा गरेका हुन् ।
निकै खराब अवस्थामा पुगेको नेपाली टोलीको पारी समाल्ने क्रममा दीपेन्द्रले टोलिका लागि निकै धर्यतापूर्ण सतक बनाएका हुन् । उनको सतकसँगै नेपालले युएइ विरुद्ध सम्मानजनक योगफल तयार पारेको छ । उनले आफ्नो पारीमा १३ चौका र १ छक्का प्रहार गरे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस