Like us!
Follow us!
Connect us!
Watch us!

विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान

अर्थ संसार

सोमबार, २२ असार २०८३, १० : ३८ मा प्रकाशित

विजय लघुवित्तद्धारा बार्षिक साधारणसभा आह्वान

विजय लघुवित्तले बार्षिक साधारणसभा आह्वान गरेको छ । लघुवित्तले असार २६ गते धुलिखेलमा साधारणसभा आह्वान गरेको हो ।

लघुवित्तको असार १ गते बसेको संचालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो ।

लघुवित्तले गत आर्थिक बर्षको वित्तिय विवरण एजीएमबाट अनुमोदन गर्ने र आगामी साधारणसभाको लागि गर्ने निर्णयहरु उपर रहेर छलफल गर्ने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको