गणपति लघुवित्त वित्तीय संस्थाले माग गरेको विभिन्न पदका लागि आवेदन दिन चार दिन बाँकी रहेको छ । संस्थाले व्यवस्थापकीय श्रेणीका लागि केही, अधिकृतमा वरिष्ठ अधिकृत, अधिकृत, कनिष्ठ अधिकृतका लागि केही संख्यामा र सहायकमा सुपरिवेक्षक, वरिष्ठ सहायक र सहायकका लागि केही संस्यामा कर्मचारी माग गरेको हो ।
संस्थाले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस