अर्थ संसार काठमाडौं– एशियन लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७३\७४ को मुनाफबाट आफ्ना सेयरधनीलाई लाभांश र हकप्रद सेयर दुवै दिने भएको छ ।
शनिबार सम्पन्न कम्पनीको १० औँ साधारणसभाले सेयरधनीलाई कम्पनीको बाँडफाँड योग्य खुद मुनाफा मध्ये २५ करोड ४३ लाख ९ सय ७८ रुपैयाँ ६५ रुपैयाँ कर प्रयोजको लागि नगद लाभांश कट्टा गरी बाँकी रकम ४ करोड ८३ हजार ३५ हजार ५ सय ९४ रुपैयाँ ४० पैसा बराबरको रकम लाभांशको रुपमा बोनस सेयर वितरण गर्ने भएको छ ।
बोनस सेयर वितरण पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको १ः०ः६० को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस