अर्थ संसार, काठमाडौं लगानीकर्ताले लाभकरको विरुद्ध गरिएको आन्दोलन रोकिएपछि बुधबार एकाएक चम्किएको सेयर बजार आज एकाएक कस्किएको छ । १ बजेसम्म बजार १२.१७ अंकले घटिसेको छ ।
कूल १२० वटा कम्पनीको २ लाख ७१ हजार ५६ कित्ता सेयर खरदि विक्री हुँदा ७ करोड ७४ हजार बढीको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस