अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार सेयर बजारमा गिरावट आएको छ ।
बजार १२ बजेसम्म १४.५२ अंकले घटिसेकेको छ । अहिलेसम्म कूल १०९ वटा कम्पनीको १ लाख ४९ हजारबढी कित्ता सेयर खरिद विक्री हुँदा ६ करोडको ४४ लाखको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस