अर्थ संसार, काठमाडौं – सोमबार एकाएक हरियाली भएको सेयर बजार बुधबार १ बजेसम्म ८.१४ अंकले घटेको छ ।
जलविद्युत कम्पनी बाहेक अरु सवै समूह राताम्मै भएका छन् । १३२ वटा कम्पनीको २ लाख ५ हजार ८१ कित्ता सेयर खरिदविक्री हुँदा ७ करोड ११ लाख बढीको कारोबार भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस