Like us!
Follow us!
Connect us!
Watch us!

थामिएन सेयर बजार, ०.८८ अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनी यस्ताछन्

विहीबार, १४ असार २०७५, १५ : ३३ मा प्रकाशित

थामिएन सेयर बजार, ०.८८ अंकले घटेको बजारमा कमाउने र गुमाउने कम्पनी यस्ताछन्

सेयर बजारमा बढ्ने र घट्ने समूहहरु

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) विहीबार सेयर बजार ०.८८ अंकले घटेको छ । जम्मा १६४ वटा कम्पनीको ११ लाख ४८ हजार ३६९ कित्ता सेयर खरिदविक्री हुँदा २४ करोड २९ लाख ८६ हजार ७३८ रुपैयौँको कारोबार भएको छ ।

कारोबार भएको ९ वटा समूह मध्ये ६ वटा समूह ओरालो लाग्दा नेप्से ११९८.६१ विन्दुमा पुगेको छ । व्यापार समूहको कारोवार नभएको दिन  बैकिङ, हाइड्रोपावर र फाइनान्स बढ्यो भने बाँकी अरु समूह घटेका छन् । 

केही दिन अघिदेखि घट्न थालेको बजार निरन्तर ओरालो लाग्दै आएको छ ।सामान्य अंकले घटेको बजारमा नयाँ नेपाल लद्युवित्त विकास बैंक सवै भन्दा धेरै ६ प्रतिशतले बढेको छ । यता,  रिलायन्स फाइनान्स लिमिटेड सवै भन्दा धेरै ४ प्रतिशतले घटेकोे छ । कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b34b16938876.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको